काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ जारी छ । सिंहदबारस्थित समितिको कार्यालय प्रस्तावित प्रधानन्यायाधीशमा