काठमाडौं । अमेरिकामा सरकारी कामकाज बन्द (सटडाउन)का कारण तीन दिनमा २१ सय उडान रद्द भएका छन् भने सात हजार उडान भन्दा बढी ढिलाइ भएको छ