Logo
Logo

बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन

दृष्टि संवाददाता

बागलुङ । बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो ।

विस्तृत पढ्नुहोस