बर्दिया । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका–६ शान्ति टोल बस्ने १९ वर्षीय सोनु रैदाशलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।