Logo
Logo

घुस रकमसहित वन अधिकृत पक्राउ

- दृष्टि न्युज/संवाददाता

डोटी । रु तीन लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ

विस्तृत पढ्नुहोस