काठमाडौं । उर्जामन्त्रीलाई थाहै नदिई गत महिना बिद्युत् नियमन आयोगका अध्यक्ष नियुक्त भए । गत साता परराष्ट्रमन्त्रीको जानकारीबिना नै चार देशका राजदूतमा सिफारिस भएका छन्