Logo
Logo

हितेन्द्रले सम्हाले प्राधिकरणको कार्यभार

दृष्टि संवाददाता

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन्। उनले आज प्राधिकरणको कार्यालयमा पुगेर पदबहाली गरेका हुन्

विस्तृत पढ्नुहोस