काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकैदिन चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट चार जनाको मृत्यु भएको हो