काठमाडौं । नेकपा माओवादी केन्द्रका २१ मध्ये १० पदाधिकारी चुनावी मैदानमा छन् । माओदावीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित १० पदाधिकारी प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेका छन्