काठमाडौं । सत्तारुढ दलका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । उनीहरुले २१ वटा अरोप लगाउँदै महाअभियोग दर्ता गराएका हुन् ।