Logo
Logo

ओलीले अदालतमा गरेको सेटिङको असर अहिले देखियो : नेता पौडेल

दृष्टि संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित चार न्यायाधीशको राजीनामा माग्नु गलत भएको बताएका छन्

विस्तृत पढ्नुहोस