Logo
Logo

राष्ट्रपतिले फेरि जारी गरे अर्को अध्यादेश

दृष्टि संवाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेले फेरि अर्को अध्यादेश जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण(मनी लाउण्डरिङ्ग) निवारण तेस्राे संशाेधन अध्यादेश,२०८३ जारी गरेका हुन्।

विस्तृत पढ्नुहोस