काठमाडौं, १६ माघ । राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गर्दा अदालतसमक्ष प्रधानमन्त्रीको हुकुम मान्ने कि संविधान हेर्ने भन्ने प्रश्न उठेको बताएका छन्