चितवन, १२ चैत । भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मंगलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ । उनको नमूना परीक्षणको रिपोर्ट