बझाङ, १८ कार्तिक । बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा जलविद्युत् आयोजनामा काम गर्ने चार मजदुर सुरुङभित्र थुनिएका छन् । उनीहरु आइतबार दिउँसोदेखि सुरुङभित्र थुनिएका हुन्