Logo

विमानस्थलबाट फेरि सुन तस्करी, एक पक्राउ

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, २४ बैशाख ।  प्रहरी सक्रियताका बाबजुत विमानस्थलबाट सुन तस्करी रोकिएको छैन । १० लाख रुपैयाँ बराबरको तस्करीको सुनसहित मंगलबार एक युवक पक्राउ परेका छन्

विस्तृत पढ्नुहोस