काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु भए पनि बराह बाहिनीका डिआइजी भने पानीमाथिको ओभानो बनेका छन्