Logo
Logo

‘बर्थिङ सेन्टर’ १ हप्तादेखि बन्द, महिलाले स्टेचरमै जन्माइन् शिशु

दृष्टि संवाददाता

कालिकोट । नरहरिनाथ गाउँपालिका–६ माल्कोटस्थित स्वास्थ्यचौकी बन्द हप्तादिनदेखि बन्द छ । पालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा स्वास्थ्यचौकी बन्द भएको हो । स्वास्थ्यचौकी बन्द हुँदा सेवाग्राहीलाई समस्या

विस्तृत पढ्नुहोस