काठमाडौं । खोटाङको वराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन भएको छ । शुक्रबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले पालिकाको भवन उद्घाटन गरेका हुन् ।