काठमाडौं, २० साउन । निजामती कर्मचारीका ट्रेड युनियन खारेजको माग उठिरहेका बेला सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन असोज २४ गते मिति घोषणा गरिएको छ ।