काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार निधन भयो । उनको अन्त्येष्टि हुन बाँकी नै छ । परिवारका सदस्य जम्मा भएपछि बिहीबार