अछाम । अछामको रामारोशन गाउँपालिका–२ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का मीनबहादुर परियार निर्वाचित भएका छन् । उनले २ सय ५५ मत पाएका छन् ।