अछाम । अछामको रामारोशन गाउँपालिका–२ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का मीनबहादुर परियार निर्वाचित भएका छन् ।
उनले २ सय ५५ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)ले २ सय २७ र नेपाली कांग्रेसले ३९ मत प्राप्त गरेको छ ।
यसअघि रामारोशन– १ मा पनि माओवादी केन्द्र विजयी भइसकेको छ ।














