काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त पदमा डा अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता रेखा