काठमाडौं । अदालतले गरेका फैसलाको १४ अरब ४७ करोड ७२ लाख ९६ हजार नौ सय दुई रुपैयाँ ८८ पैसा अझै असुल हुन बाँकी छ ।