काठमाडौं । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विगत ५ महिनायता दैनिक सयौं नेपाली युवाहरु भिजिट भिसामा यूएई लगायतका खाडी मुलुकमा बैदेशिक रोजगारीमा गइरहेका छन् ।