विराटनगर । कोशी प्रदेश सरकारले दुईवटा अध्यादेश जारी गरेको छ । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् ।