काठमाडौं । जनमत पार्टीका प्रमुख सचेतक अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएकी छन् उनले सोमबार १० बजे सपथ लिने भएकी छन् ।