काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन आजबाट सुरु हुँदैछ । अनेरास्ववियुको यो २३ औं राष्ट्रिय महाधिवेशन हो । महाधिवेशन दुई दिन चल्नेछ