काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठलाई उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले समर्थन गरेपछि श्रेष्ठको पक्षमा देशैभरि उत्साह जागेको