काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सदनको अवरोध खुलाउन सहमत भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि कांग्रेस सदनको अवरोध हटाउन तयार