पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चीनले विदेशी सरकार प्रमुखसरहको सम्मानका साथ स्वागत ग¥यो । चीनले भण्डारीलाई सरकारी अधिकारी र कम्युनिस्ट पार्टीका नेताहरूले बेइजिङमा भव्य स्वागत मात्रै गरेनन्,