काठमाडौं । सुदूरपश्चिम रोयल्सविरुद्ध अन्तिममा सम्हालिन नसक्दा पोखरा एभेन्जर्स पराजित भएको छ । कीर्तिपुरस्थित टीयु मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरालाई पाँच रनको हराएको हो ।