काठमाडौं । जारी काभा नेसन्स वुमन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेल आज नेपालले आज मालदिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताअन्तर्गत लिग चरणका दुई खेल हुँदैछन् ।