इलाम । इलाम–२ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो १ एक बजेसम्ममा ४२ प्रतिशत मत खसेको छ