एजेन्सी । अफगानिस्तानमा एक पूर्वसांसदको गोली हानी हत्या भएको छ । काबुलस्थित आफ्नै घरमा बसिरहेका बेला ३२ वर्षीया मरसल नविजादाको गोली हानी हत्या गरिएको हो