काठमाडौँ । सभ्य, सुन्दर र व्यवस्थित सहर निर्माणमा सबैपक्षको सुझाव सङ्कलन गर्ने उद्देश्यले सहरी विकास मन्त्री मेटमणि चौधरीले जनतामा जाने कार्यक्रम सुरु गरेका छन् ।