काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपूरक संख्या चार राखिएको छ । राष्ट्रपतिले जाररुी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा सरकारले यस्तो व्यवस्था गरेको हो