काठमाडौं । डिशहोमको नयाँ कनेक्सन अब २९९९ रूपैयामै जडान गर्न सकिने भएको छ । सिमित अवधिको लागि यो छुट योजना लागू हुने डिशहोमले जनाएको छ