काठमाडौं । स्थानीय तह निर्वाचन–२०७९ को हालसम्म ७०५ पालिकाको मतरिणाम आइसकेकोछ । गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन सम्पन्न भएको थियो