नयाँदिल्ली । भारतीय अभिनेत्री परिणीति चोपडाले आज राघव चडडासँग इंग्गेजमेन्ट गर्दैछन् । दुबैले कपुरथला हाउस, नयाँदिल्लीमा एक बिशेष समारोहका बिचमा आज इंगेजमेन्ट गर्न लागेका हुन्