काठमाडौं । बलिउड अभिनेत्री बिपासा बासु फिटनेस आइकन हुन् । उनको बोल्ड एन्ड ब्युटीफुल शरीरको समग्र भारतमा मात्र होइन विश्व बजारमा पनि चर्चा हुने गर्छ