काठमाडौं । अमेरिकाले ताइवानलाई १० अर्ब डलरभन्दा बढीको हतियार प्याकेज बेच्ने घोषणा गरेको छ । यस प्याकेजमा मध्यम दूरीका मिसाइल, हाविट्जर र ड्रोनहरू समावेश छन्