यसपटकको अमेरिकी राष्ट्रपतिय चुनावमा नेपाली मूलका मतदाता निर्णायक छन् । पेन्सेल्भेनियामा हजारौं संख्यामा नेपाली मूलका मतदाता छन्, उनीहरूले जुन उम्मेद्वारलाई मतदान गर्छन्, जित उसकै हुन्छ