काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य कारबाहीको बढ्दो खतरालाई उद्धृत गर्दै युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल उक्त देश छाड्न आग्रह गरेका छन् ।