काठमाडौं । अमेरिकी संसद् परिसर क्यापिटलमा भएको एक आक्रमणमा परी एकजना प्रहरी अधिकारीको मृत्यु भएको छ । उक्त घट्नामा अर्का एकजना घाइते भएको बीबीसीले जनाएको