एजेन्सी । अमेरिकी सेनाका दुई हेलिकप्टर दुर्घटनामा परेका छन् । बुधबार राति केन्टकी राज्यमा प्रशिक्षणमा रहेका अमेरिकी सेनाका दुई ब्ल्याक हक हेलिकप्टर दुर्घटनामा परेको हो