काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । १६५ प्रतिनिधिसभा सदस्यमध्ये १६४ को नतिजा आइसकेको छ