काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन्। अर्घाखाँचीबाट काठमाडौं जान्छु भनी हिँडेका रायमाझी काठमाडौं नगई सम्पर्क विहीन भएका हुन् ।