काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लोपटक सरकारी कर्मचारीहरुको अकूत सम्पत्तिको फाइल खोल्न थालेको छ । विभिन्न शक्तिकेन्द्रको आडमा विगतमा तामेलीमा रहेको फाइल एकपछि अर्को